सि.एस इन्टरटेनटमेन्टले सुरु गर्याे Mr & Miss Eastpole काे पहिलो सिजन
काठमाडौ । सि एस इन्टरटनमेन्ट प्रा.ली ( CS Entertainment Pvt.Ltd) ले Mr and Miss Eastpole इभेन्टकाे पहिलो सिजन सुरु गरेको छ ।
दुई चरणमा अडिशन सम्पन्न गर्दै समारोह सुरु गरेको हाे । पहिलो र दाेस्राे गरि दुई पटक अडिशन इस्टपाेल स्कुल जाेरपाटी काठमाडौमा सम्पन्न गरेको छ । पहिलाे अडिशन अघिल्लो महिनामा सम्पन्न गरेका हुन भने दाेस्राे अडिशन साेमबार सम्पन्न गरेको हाे । कक्षा एकदेखि दस सम्मका विद्यार्थीहरुकाे प्रतिभाकाे उजागर सँगै क्षमता अभिवृद्धि , सामाजिक सद्भावना, व्यक्तित्व विकास लगायतका उदेश्य राख्दै विद्यालयकाे साझेदारीमा सि एस इन्टरटेनमेन्टले अायाेजना गरेको हाे ।
अडिशनमा विद्यार्थीहरुले नृत्य, गायन, नाटक, संस्कृति झल्काउने प्रतिभा, वक्तित्वकला लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । बरिस्ठ गायक लाक्पा शेर्पा, अायाेजक प्रमुख एवम् विश्व किर्तिमानी छिरिङ शेर्पा र कलाकर्मी, खेलकुदकर्मी तथा सञ्चारकर्मी करण तामाङ अडिशनकाे निर्णायक सदस्यका रुपमा रहेका थिए । विद्यार्थीहरुकाे उत्साहजनक सहभागीताले समारोह उत्कृष्ट रहने अायाेजक प्रमुख छिरिङ शेर्पा अाशा राखेका छन् । अायाेजक कम्पनी सि एस इन्टरटेनमेन्टले यस अघि पनि विभिन्न कार्यक्रमहरु गर्दै समाजिक सेवामा समर्पित रहेको देखिन्छ । यसपटक पनि मिस्टर एण्ड मिस इष्टपाेलकाे पहिलाे सिजन सुरु गरेको बताइएको छ ।
2 thoughts on “सि.एस इन्टरटेनटमेन्टले सुरु गर्याे Mr & Miss Eastpole काे पहिलो सिजन”
Leave a Reply
ताजा
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार






Hh
Hello namaskar