पिबि थापाको टेलिफिल्म बाचा र ठूलो पर्दाको चलचित्र हेल्लो काशीराम आउँदै

२०८१ चैत्र २२ गते, शुक्रबार

काठमाडौ । बजारमा वैवसिरिजहरुको निर्माण कार्य तिब्र छ । हरेक दिन नेपालमा कम्तीमा पनि तीन दर्जन सिरिजहरु छायाँकन हुने गर्छन् । अहिले बजारमा समसामयिक बिषयवस्तुलाई समेटेर निर्माण थालिएको निर्माता पिबि थापाको बाचा टेलिसिरियलको छायांँकन काठमाण्डौका विभिन्न स्थानहरुमा भैईरहेको छ ।

बिनोद श्रेष्ठ,सितल केसी, रामचन्द्र अधिकारी, अस्मिता बस्नेत लगायतका विभिन्न कलाकारहरुको दमदार अभिनय रहेको उक्त सिरिएल हरेक शुक्रबार साँझ ७ः३० बजे एद्य ऋचभबतष्यल थ्यगत्गदभ च्यानलमार्फत दर्शकहरू माझ पुग्ने सिरियलका निर्देशक टेकेन्द्र कार्कीले बताएका छन्  ।

समाज र राष्ट्रको लागि केही गरुँ भनेर विभिन्न व्यवसायसँंगै आफ्नै युटुव च्यानल पिबि क्रियशन खोलेर लागेको निर्माता थापाले बताए । उनले सामाजिक टेलिफिल्मसँगै आफ्नो च्यानल प्रवाभकारी बनाउन अर्को प्रेममय टिलिफिल्म मन पनि छिटै छायाँकनमा जाने बताएका छन् ।

सिरिज निर्माण कार्यसँंगै निर्माता थापाले यो भन्दा अगाडि दिलिप रायमाझी, प्रियंका कार्की सुमन खांँड अभिनित रिम विश्वकर्माले निर्देशन गरेको हेल्लो काशीराम ठूलो पर्दाको चलचित्र निर्माण गरेका छन् । नयाँ मौलिक चलचित्र हेल्लो काशीराम यही जेष्ठ दुई गते आर.आर. फिल्म वितरण कम्पनीले अल नेपाल रिलिज गर्दैछ ।

97 Views

ताजा

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal