राष्ट्रिय संगीतकर्मी संघको चौथो नुवाकोट जिल्ला अधिवेशन यही चैत २४ गते हुने
काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटको सातौँ वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशन यही चैत २४ गते तामाङ प्लाजा रिसोर्ट बट्टार नुवाकोटमा हुने भएको छ । ूहाम्रो कला र संस्कृति गौरवपुर्ण सान कलाकर्मीको उत्थानको लागि हाम्रो अभियानू नारालाई अघि सार्दै सम्पुर्ण कलाकर्मीहरुको निमित्त वि।सं २०६२ सालमा स्थापना भएको संस्था राष्ट्रिय संगीतकर्मी संघ नुवाकोट जिल्ला कार्यसमिति भने २०७४ मा विस्तार गरिएको थियोे ।
नुवाकोटमा मात्र हैन नेपालको ७७ वटै जिल्ला, दुबई, कोरिया, अमेरिका, बेलायत, मलेसिया लगायतका देशहरुमा पनि शाखाहरु विस्तार गरिसकेको छ । नुवाकोट जिल्ला कार्यसमितिले अघिल्लो अधिवेशन पनि बट्टारमै सम्पन्न गरेका थिए । नुवाकोट जिल्ला भित्रका गाउँ तथा नगरपालिकामा पनि २०७६ बाट विस्तार सुरु गरिएको छ । नुवाकोट भित्र रहेका सम्पुर्ण कलाकर्मीहरुको एकताको निमित्त पनि यो संस्था आवश्यकता देखिन्छ । कार्यक्रम २४ गते बिहान ९ बजेबाट सुरु हुने बताइएको छ । कार्यक्रमको उद्घाटन सत्रमा दुई दर्जन बढी कलाकर्मी र समाजसेवीहरुलाई सम्मान गर्ने योजना रहेको आयोजक समूहले जनाएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





