राष्ट्रिय संगीतकर्मी संघको चौथो नुवाकोट जिल्ला अधिवेशन यही चैत २४ गते हुने

२०८१ चैत्र १८ गते, सोमबार

काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटको सातौँ वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशन यही चैत २४ गते तामाङ प्लाजा रिसोर्ट बट्टार नुवाकोटमा हुने भएको छ । ूहाम्रो कला र संस्कृति गौरवपुर्ण सान कलाकर्मीको उत्थानको लागि हाम्रो अभियानू नारालाई अघि सार्दै सम्पुर्ण कलाकर्मीहरुको निमित्त वि।सं २०६२ सालमा स्थापना भएको संस्था राष्ट्रिय संगीतकर्मी संघ नुवाकोट जिल्ला कार्यसमिति भने २०७४ मा विस्तार गरिएको थियोे ।

नुवाकोटमा मात्र हैन नेपालको ७७ वटै जिल्ला, दुबई, कोरिया, अमेरिका, बेलायत, मलेसिया लगायतका देशहरुमा पनि शाखाहरु विस्तार गरिसकेको छ । नुवाकोट जिल्ला कार्यसमितिले अघिल्लो अधिवेशन पनि बट्टारमै सम्पन्न गरेका थिए । नुवाकोट जिल्ला भित्रका गाउँ तथा नगरपालिकामा पनि २०७६ बाट विस्तार सुरु गरिएको छ । नुवाकोट भित्र रहेका सम्पुर्ण कलाकर्मीहरुको एकताको निमित्त पनि यो संस्था आवश्यकता देखिन्छ । कार्यक्रम २४ गते बिहान ९ बजेबाट सुरु हुने बताइएको छ । कार्यक्रमको उद्घाटन सत्रमा दुई दर्जन बढी कलाकर्मी र समाजसेवीहरुलाई सम्मान गर्ने योजना रहेको आयोजक समूहले जनाएको छ ।

140 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal