रविन्द्रसँग शेखरले भने, गणतन्त्रको अन्तिम गन्तव्य राजा !
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफूसँग नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गणतन्त्रको अन्तिम गन्तव्य राजा रहेको बताएको खुलासा गरेका छन् । हिजो (शुक्रबार) नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता शेखरले आफूले ज्ञानेन्द्रलाई अहिले पनि राजा नै भन्ने गरेको बताएका थिए । तर, नेपालमा अब राजतन्त्र वा राजसंस्थाको कुनै गुञ्जायस नरहेको उनको भनाइ थियो ।
सोही प्रसंग उल्लेख गर्दै राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अरुले पूर्वराजा भन्छन्, तर म राजा नै भन्छु ।’
शेखर कोइरालाको आजको यो भनाइपछि मैले ०२ असार, २०८० मा उहाँसँग भेटेको र उहाँकै अनुमतिमा सार्वजनिक गरेको तलको सन्देश÷संवाद याद आयो ।
कांग्रेस नेता डा।शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयोः ‘म राजाुलाई कहिल्यै पूर्व राजा भन्दिन नि। मैले त भन्ने गरेको छु, हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्रजस्ता अनेकौं डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् । ती हुन् ‘राजा ।’
मैले सोधेँ, ‘तपाईंको यो भनाइ म उद्दरण गर्न सक्छु ?’ उहाँले भन्नुभयो, ‘किन नसक्नु ?रु मैले सार्वजनिक रूपमैँ भनेको कुरा हो यो।’
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





