पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न गृहमन्त्रीको चूनौति
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालमा अब राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर जनताको बीचमा पेश हुन सुझाव दिएका छन् ।
आज नेपाल प्रेस युनियनले डोटीमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै लेखकले यस्तो बताएका हुन् ।
उनले आन्दोलनबाट फालिएको राजा त्यही देशमा बसेको उदाहरण कम भएको उल्लेख गर्दै लेखकले भने,‘आन्दोलनबाट फालिएपछि त्यसै देशमा राजा बसेको उदाहरण कमै हुन्छ, अन्य देशमा। राजा त्यसै देशमा बस्ने नागरिकका सबै अधिकार उपयोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रको सबै आधार उपभोग गरेर बस्न पाउने उदाहरण कम देखिन्छ।’
उनले निरंकुश राजतन्त्रबाट जनताबाट निर्वाचित हुने आम नागरिकको छोराछोरी राष्ट्रपति हुने व्यवस्था कसैले उट्याउन नसक्ने बताए । गृहमन्त्री लेखकले भने, ‘गणतन्त्रकाविरुद्ध राजतन्त्र आउने सम्भावना छैन। पूर्वराजालाई सबै स्वतन्त्रता छ, उहाँले पार्टी खोलेर जनताको बीचमा खुला छलफल गरौं न। गणतन्त्र राम्रो कि राजतन्त्र जनताको बीचमा जाऔं न।’
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





