जुनियर मिस एण्ड मिस्टर इन्डिजेनश २०२५ सम्पन्न उपाधि सम्पदाको हातमा

२०८१ फाल्गुन ९ गते, शुक्रबार

काठमाडौ । जुनियर मिस एण्ड मिस्टर इन्डिजेनश २०२५ फाल्गुन २७ गते राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) काठमाडौंमा सम्पन्न भएको छ । NRD Entertainment को आयोजना र निम्रत लामा (नम्रता लामा) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

५ देखि १४ वर्षसम्मका बालबालिकाहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना र सम्पन्न गरेको थियोे । जुनियर मिस एण्ड मिसेस २०२५ को उपाधि रामेछापकि १२ वर्षकी सम्पदा तामाङले हात पारेकी छिन् । फस्ट रनरअप म्याग्दीकी बिनिशा भट्टचन थकाली, सेकेन्ड रनरअप धादिङकि सरिका सारु मगर, थर्ड रनरअप रामेछापकि संरक्षण तामाङ र अन्तिम फोर्थ रनरअप नुवाकोटकि निङमा लामा भएका छन् । अफिसियल कोरियोग्राफरका रुपमा मिस ट्यालेन्ट नेपाल २०२४ कि रनरअप स्मृति तामाङ र असिस्टेन्ट कोरियो भने मिस तामाङ वर्ल्डकी नमुना तामाङले गरेका थिए । नम्रता लामा (निम्रत लामा)को आयोजना र पायल बुढाथोकीको सहकार्यमा रहेको उक्त इभेन्टमा नम्रता ट्रष्ट नेपाल, ग्रेस इभेन्ट, मुना कलेक्शन, कूहिनुर फेन्सी स्टोर, करण ड्रिम्स फाउन्डेसनको साथै मेकप पार्टनरका रुपमा राज ब्युटी एकेडेमी एण्ड स्टुडियो रहेको थियोे । मिडिया पार्टनरहरुमा डि.एन.एफ खबर डटकम, समय दृष्टि साप्ताहिक, टप नेपाल न्युज, ग्लोबल अनलाइन, समष्टि नेपाल र परिवर्तन मिडिया रहेको थियोे । इभेन्टको प्रमुख शिर्षक बाहेक विभिन्न सह शिर्षकमा अवार्डहरु पनि प्रदान गरिएको थियोे । बेस्ट फोटोजेनिक अवार्ड शुभम दराई, बेस्ट हेयर अवार्ड अभिजित ठाकुर, अर्गनाईजर चोईस बेस्ट अवार्ड अस्मिता तामाङ र बेस्ट डिसिप्लिन अवार्ड शुभेच्छा दराईले हात पारेको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा एमालेका नेता तथा समाजसेवी विजय कुमार स्याङतानले सम्बोधन गरेका थिए । एन आर डि इन्टरटेनमेन्ट प्रा।लीले विगतमा पनि मिस ट्यालेन्ट नेपाल २०२४, मिस एण्ड मिसेस नुवाकोट लगायतका विभिन्न इभेन्टहरु सम्पन्न गरिसकेका छन् । इभेन्टको विजेता उपविजेता सबैलाई विभिन्न पुरस्कारहरु, ट्रफी, प्रमाणपत्र लगायत प्रदान गरिएको थियोे । यस जुनियर मिस एण्ड मिस्टर इन्डिजेनश २०२५ लाई पनि सफल बनाउनका लागि साथ दिने र सहभागी सम्पुर्ण प्रतियोगिहरुमा आयोजक समितिका अध्यक्ष नम्रताले धन्यवाद व्यक्त गरेका छन् ।

234 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal