गिरीजाले ‘कांग्रेसले कांग्रेसलाई नै हराउँछ’ भन्नुहुन्थ्यो, त्यो सत्य रहेछः बालकृष्ण खाण
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टी सभापति शेरबहादुर देउवासँग चित्त नबुझे उनकै अगाडि कुरा राख्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
कांग्रेस दाङ क्षेत्र नं.१ ले लमहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता खाणले कुनै पनि नेताको गाली विरोध गर्दा उनकै अगासिड गर्न आग्रह गरेका हुन् । ‘कांग्रेसमा जुन नेताको विरोध गर्ने हो त्यहि नेताको अगाडि विरोधी गरिदिनुपर्छ । अहिले यो कार्यक्रममा शेरबहादुर देउवा हुनुहुन्न । शेरबहादुर देउवालाई गाली गरेर के गर्नु हुन्छ ? गगन थापा यहाँ हुँदै हुनुहुन्न उहाँलाई गाली गरेर के गर्नु हुन्छ ?’ प्रश्न गर्दै उनले नेता तथा कार्यकर्तालाई भने ।
नेता खाणले कांग्रेसलाई आफ्नै साथीहरूले विरोध र असहयोग गरेका कारण ठूलो पार्टी बन्नबाट कठिनाई भइरहेको बताए । उनले गिरिजाप्रसाद कोईरालाको भनाइ स्मरण गराउँदै भने, ‘विरोध नगर्ने हो भने कांग्रेसलाई नम्बर १ पार्टी बनाउनबाट कसैले रोक्नै सक्दैन । गिरिजाप्रसाद कोइरालाले भन्दा हामी मनमनै हास्थ्यौं– ‘कांग्रेसले संसारलाई विश्वास गर्न सक्छ । कांग्रेसले कांग्रेसलाई नै हराउँछ’ त्यो कुरा सत्य रहेछ ।’
पूर्वगृहमन्त्री समेत रहेका नेता खाणले पार्टीको विरोधमा जाँदा कुनै पनि चुनावमा वडा, पालिका, प्रदेश, प्रतिनिधि सभामा कांग्रेस हार्ने गरेको बताए । उनले आफ्नै साथीको विरोध नगर्न आग्रह गरे । राम्रो काम गरेकोलाई राम्रो गरेको भन्नसमेत आग्रह गरे ।
ताजा
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबार
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





