मन्त्री बन्ने तरखरमा छैनौँः उपेन्द्र यादव

२०८१ माघ २७ गते, आईतवार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी सरकारमा सहभागी हुने तरखरमा नरहेको बताएका छन्।

आइतवार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग उनले अध्यादेशप्रति सकारात्मक भए पनि आफ्नो दल सरकारमा सामेल हुन लागेको होइन भनेर बताए।

उनले संसदबाट अध्यादेश पारित गर्न आफूहरुको कारणले नअड्किएको पनि बताए। पार्टीले अध्यादेशबारे धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उनको भनाइ छ। देश र जनताको हितमा आफूहरुले निर्णय लिने उनले बताए। सरकारले संसदको कार्यसूचीमा राख्नासाथ पार्टीले निर्णय लिने उनले बताए।

‘हामीले कहाँ अड्काएका छौँ ? सरकारले कार्यसूचीबाट आफैँ फिर्ता लिन्छ भने हामीले अड्काएको कसरी भयो ? हामी धारणा बनाउँदै छौँ र हाम्रो सोच सकारात्मक छ‚’ उनले भने, ‘देश र जनताको हितमा हामी अगाडि बढ्छौँ। सरकारले कार्यसूचीमा राख्ने बित्तिकै हाम्रो निर्णय हुन्छ।

137 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal