मन्त्री बन्ने तरखरमा छैनौँः उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी सरकारमा सहभागी हुने तरखरमा नरहेको बताएका छन्।
आइतवार सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग उनले अध्यादेशप्रति सकारात्मक भए पनि आफ्नो दल सरकारमा सामेल हुन लागेको होइन भनेर बताए।
उनले संसदबाट अध्यादेश पारित गर्न आफूहरुको कारणले नअड्किएको पनि बताए। पार्टीले अध्यादेशबारे धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उनको भनाइ छ। देश र जनताको हितमा आफूहरुले निर्णय लिने उनले बताए। सरकारले संसदको कार्यसूचीमा राख्नासाथ पार्टीले निर्णय लिने उनले बताए।
‘हामीले कहाँ अड्काएका छौँ ? सरकारले कार्यसूचीबाट आफैँ फिर्ता लिन्छ भने हामीले अड्काएको कसरी भयो ? हामी धारणा बनाउँदै छौँ र हाम्रो सोच सकारात्मक छ‚’ उनले भने, ‘देश र जनताको हितमा हामी अगाडि बढ्छौँ। सरकारले कार्यसूचीमा राख्ने बित्तिकै हाम्रो निर्णय हुन्छ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





