नेपाल पत्रकार महासंघ ६९ वर्षमा प्रवेश

२०८० चैत्र १६ गते, शुक्रबार

काठमाडौं । नेपाली पत्रकारहरूको साझा संस्थाको रूपमा स्थापित नेपाल पत्रकार महासंघ ६९औँ वर्षमा प्रवेश गरेको छ । यसको स्थापना १६ चैत २०१२ मा भएको थियो ।

सुरुमा नेपाल पत्रकार संघका रुपमा रहेको यो संस्था २९ जेठ २०५३ देखि भने नेपाल पत्रकार महासंघमा रुपान्तरण भएको हो । सोहीकारण १६ चैतलाई महासंघले स्थापना दिवसका रूपमा मनाउँदै आएको छ ।

महासंघका अध्यक्ष विपुल पोख्रेलले स्थापना दिवसको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै आम नेपाली सञ्चारकर्मीका साथसाथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

157 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal