एक सातापछि खुल्यो कर्णाली पुल

२०८० चैत्र ५ गते, सोमबार

काठमाडौं । एक साताअघि ट्रकमा लागेको आगोले क्षति पुगेपछि बन्द गरिएको कर्णाली पुलमा यातायात पुनः मा आएको छ । मर्मत सम्भारपछि आजबाट पुलमा यातायात सञ्चालन गर्न दिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । उनका अनुसार पुलमा केही समय एकतर्फी रूपमा यातायात चल्ने छन् । दुईतर्फी यातायात चलाइन विज्ञले सुझाव दिएपछि मात्र पूर्णरूपमा सञ्चालन गरिने छ ।

गत सोमबार वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा ५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलका १४ लट्ठामा क्षति पुगेको थियो । पुलको वास्तविकता निरीक्षण र अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मंगलवारदेखि खटिएको छ ।

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal