शंखादेवीमास्थित बाल संरक्षण बाटिका स्कूलमा ‘विज्ञान प्रदर्शनी’ सम्पन्न
ललितपुर। महालक्ष्मी नगरपालिकाको लुभू शंखादेवीमास्थित बाल संरक्षण बाटिका स्कूलमा ‘विज्ञान प्रदर्शनी–२०८०’ सम्पन्न भएको छ।
बाल संरक्षण बाटिका प्राथमिक विद्यालय र नवकुंज माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सम्पन्न सो प्रदर्शनीमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीले विभिन्न प्रदर्शनी गरेका थिए।
प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित स्मार्ट सिटी , इलेट्रिक ढिकी, हाइड्रो इलेक्ट्रीसिटी, टेलिस्कोप, भेजिटेबल कटर, केबुलकार, भोल्कानो लगायतका सामाग्री प्रदर्शन गरिएको थियो।

उक्त प्रदर्शनीमा किर्तीपुर राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिकले कक्षा ६ देखि १० सम्मका विज्ञान विषयका पाठअन्तर्गतको उपकरणहरु प्रस्तुत गरिएको बताइएको छ।प्रदर्शन गरिएका सामाग्रीहरु पाठ बुझ्नका लागि अत्यन्तै व्यवहारिक भएको अवलोकनकर्ताहरुको प्रतिक्रिया छ।प्रदर्शनी अभिभावक,शिक्षक र विद्यार्थीहरु गरी झण्डै पाँच सय जनाले अवलोकन गरेको विद्यालयका संस्थापक तथा प्रिन्सिपल प्रेरणा खरेलले जानकारी दिइन। सो प्रदर्शनीको महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरन्जिबी पौडेलले उद्घाटन गरेका थिए।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





