शंखादेवीमास्थित बाल संरक्षण बाटिका स्कूलमा ‘विज्ञान प्रदर्शनी’ सम्पन्न
ललितपुर। महालक्ष्मी नगरपालिकाको लुभू शंखादेवीमास्थित बाल संरक्षण बाटिका स्कूलमा ‘विज्ञान प्रदर्शनी–२०८०’ सम्पन्न भएको छ।
बाल संरक्षण बाटिका प्राथमिक विद्यालय र नवकुंज माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सम्पन्न सो प्रदर्शनीमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीले विभिन्न प्रदर्शनी गरेका थिए।
प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित स्मार्ट सिटी , इलेट्रिक ढिकी, हाइड्रो इलेक्ट्रीसिटी, टेलिस्कोप, भेजिटेबल कटर, केबुलकार, भोल्कानो लगायतका सामाग्री प्रदर्शन गरिएको थियो।

उक्त प्रदर्शनीमा किर्तीपुर राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिकले कक्षा ६ देखि १० सम्मका विज्ञान विषयका पाठअन्तर्गतको उपकरणहरु प्रस्तुत गरिएको बताइएको छ।प्रदर्शन गरिएका सामाग्रीहरु पाठ बुझ्नका लागि अत्यन्तै व्यवहारिक भएको अवलोकनकर्ताहरुको प्रतिक्रिया छ।प्रदर्शनी अभिभावक,शिक्षक र विद्यार्थीहरु गरी झण्डै पाँच सय जनाले अवलोकन गरेको विद्यालयका संस्थापक तथा प्रिन्सिपल प्रेरणा खरेलले जानकारी दिइन। सो प्रदर्शनीको महालक्ष्मी नगरपालिकाका शिक्षा निर्देशक चिरन्जिबी पौडेलले उद्घाटन गरेका थिए।
ताजा
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
२०८३ भाद्र ८ गते, सोमबार
‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
२०८३ भाद्र ८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
२०८३ भाद्र ८ गते, सोमबार
लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)
२०८३ भाद्र ८ गते, सोमबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





