खानीखोला म्हाबर सार्वजनिक
काभ्रे । भाषा साहित्यमा विभिन्न विधामा १३ वटा कृति प्रकाशन गरि सकेका योक बहादुर घिसिङ ‘योगेश राल्फाली’ र समाजसेवी शेर बहादुर वाईबाको शब्दमा नयाँ तामाङ सेलो ‘खानीखोला म्हाबर’ सार्वजनिक भएको छ ।
चर्चित गायक विश्व दोङ र गायिका सुमिना लोको स्वर रहेको उक्त सेलोमा काभ्रे जिल्लाको दुर्गम बस्ति भनेर चिनिने अझ भनम काभ्रेको कर्णाली भनेर चिनिने खानीखोला र महाभारत गाउँपालिकाको गाउँ ठाउँ र भेग बस्तीको नामहरु समेटेर तयार पारिएको सेलो अत्यन्तै कर्णप्रिय र लोकप्रिय बन्दै गईरहेको छ । गीतमा साविकका गाविसहरु बुढाखानी, बनखु चौर, फोक्सिङटार, घर्तिछाप गोकूले, डाँडागाउँ, साल्मेचाकल ताल्ढुङ्गा, साल्धार र मिल्चेका गाउँ बस्तिहरुको अधिकतम् ठाउँको नाम समेटिएको छ । सार्वजनिक भएको तेस्रो दिनमै गीतले २३औं हजार स्रोताहरुको माया पाईसकेको छ । दोङ स्टुडियोको प्रस्तुति रहेको सेलो गीतमा विश्व दोङकै संगीत र एरेन्जर रहेको छ भने दिपेश प्रधान ९दिप स्टुडियो० को मिक्सिङ रहेको गीतमा संगीता गोले र मिना थिङको स्पेसल धन्यवाद रहेको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





