खानीखोला म्हाबर सार्वजनिक
काभ्रे । भाषा साहित्यमा विभिन्न विधामा १३ वटा कृति प्रकाशन गरि सकेका योक बहादुर घिसिङ ‘योगेश राल्फाली’ र समाजसेवी शेर बहादुर वाईबाको शब्दमा नयाँ तामाङ सेलो ‘खानीखोला म्हाबर’ सार्वजनिक भएको छ ।
चर्चित गायक विश्व दोङ र गायिका सुमिना लोको स्वर रहेको उक्त सेलोमा काभ्रे जिल्लाको दुर्गम बस्ति भनेर चिनिने अझ भनम काभ्रेको कर्णाली भनेर चिनिने खानीखोला र महाभारत गाउँपालिकाको गाउँ ठाउँ र भेग बस्तीको नामहरु समेटेर तयार पारिएको सेलो अत्यन्तै कर्णप्रिय र लोकप्रिय बन्दै गईरहेको छ । गीतमा साविकका गाविसहरु बुढाखानी, बनखु चौर, फोक्सिङटार, घर्तिछाप गोकूले, डाँडागाउँ, साल्मेचाकल ताल्ढुङ्गा, साल्धार र मिल्चेका गाउँ बस्तिहरुको अधिकतम् ठाउँको नाम समेटिएको छ । सार्वजनिक भएको तेस्रो दिनमै गीतले २३औं हजार स्रोताहरुको माया पाईसकेको छ । दोङ स्टुडियोको प्रस्तुति रहेको सेलो गीतमा विश्व दोङकै संगीत र एरेन्जर रहेको छ भने दिपेश प्रधान ९दिप स्टुडियो० को मिक्सिङ रहेको गीतमा संगीता गोले र मिना थिङको स्पेसल धन्यवाद रहेको छ ।
ताजा
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





