सरकारले बक्यौता वापतको ६ अर्ब ३० करोड तत्काल भुक्तानी गर्ने
काठमाडौं । सरकारले निर्माण व्यवसायीले बक्यौता बापतको सवा ६ अर्ब रुपैयाँ तत्काल भुक्तानी गर्ने भएको छ । आइतबार सिंहदरबारमा भएको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीको बक्यौता तत्काल भुक्तानी गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीसहित अर्थमन्त्री डा। प्रकाशशरण महत, अर्थसचिव डा। कृष्णहरि पुष्कर, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा। बैकुण्ठ अर्याल लगायतको छलफलले आजैदेखि भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
यससँगै निर्माण व्यवसायीले गत आर्थिक वर्षको १ अर्ब ७१ करोड रुपैयाँसहित कुल ६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी पाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बक्यौता बाँकी रहँदा काम गर्नै समस्या भएको भन्दै निर्माण व्यवसायीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । विकास निर्माणलाई तीव्रता दिन बक्यौता भुक्तानी आवश्यक रहेको र भुक्तानीपछि पूर्वाधार आयोजनाको कामले गति लिने प्रधानमन्त्रीको भनाइ छ ।
ताजा
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





