सरकारले बक्यौता वापतको ६ अर्ब ३० करोड तत्काल भुक्तानी गर्ने

काठमाडौं । सरकारले निर्माण व्यवसायीले बक्यौता बापतको सवा ६ अर्ब रुपैयाँ तत्काल भुक्तानी गर्ने भएको छ । आइतबार सिंहदरबारमा भएको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीको बक्यौता तत्काल भुक्तानी गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीसहित अर्थमन्त्री डा। प्रकाशशरण महत, अर्थसचिव डा। कृष्णहरि पुष्कर, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा। बैकुण्ठ अर्याल लगायतको छलफलले आजैदेखि भुक्तानीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
यससँगै निर्माण व्यवसायीले गत आर्थिक वर्षको १ अर्ब ७१ करोड रुपैयाँसहित कुल ६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी पाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बक्यौता बाँकी रहँदा काम गर्नै समस्या भएको भन्दै निर्माण व्यवसायीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । विकास निर्माणलाई तीव्रता दिन बक्यौता भुक्तानी आवश्यक रहेको र भुक्तानीपछि पूर्वाधार आयोजनाको कामले गति लिने प्रधानमन्त्रीको भनाइ छ ।
ताजा

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबार
भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प
२०८२ असार २६ गते, बिहीबार
‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’
२०८२ असार २६ गते, बिहीबार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
बाढीका कारण एक अर्बभन्दा बढीको क्षति
२०८२ असार २६ गते, बिहीबार
Miss and Mrs Talent Nepal 2025 काे फाराम खुल्यो
२०८२ असार २६ गते, बिहीबार
‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने
२०८२ असार २५ गते, बुधबार
उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४ गते, मंगलवार
रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो
२०८२ असार २४ गते, मंगलवारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार