लायन्सद्वारा चेपाङ महिलालाई कृतिम खुट्टा वितरण

२०८० मंसिर २६ गते, मंगलवार

काठमाडौं । लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ के नेपाल अन्तरगतको लायन्स क्लब अफ काठमाडौं नयाँबजारद्वारा चितवन कालीखोला घर भएका बर्ष ४८ की मंगला चेपाड गुरुडलाई कृतिम खुट्टा उपलब्ध गराएको छ ।

औंलामा सानो कालो डल्लो आएको र औला कुहिने समस्या भएको कारणले खुट्टानै काटेर फाल्नु परेकोले बिगत १ बर्षदेखी हिडडुल गर्न नसकेकोमा अहिले कृतिम खुट्टा राखेपछि सहज भएको पीडित महिला चेपाङ बताउँछिन् ।

डिस्ट्रिक ३२५ के नेपालका प्रथम भाइस गभर्नर निरा बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा क्याबिनेट सेक्रेटरी शैलेन्द्र दाहाल पीआर ओं इन चिफ विष्णुहरि फुयाल डिस्ट्रिक बिल्डिंग कमिटी चिफ हसन कुमार गोपाली जी एस टि कोअर्डिनेटर सन्तोष सराफ लगायतको उपस्थति रहेको थियो ।

जहां आबस्यकता त्यहा लायन्स भन्ने मुल नारा लाई आधार मान्दै आयको लायन्स विश्वको ठूलो अनि पुरानो सामाजिक संस्थाले सामाजिक कार्य गर्दै आएको र यसरी खुट्टा उपलब्ध गराएका क्लबका अध्यक्ष सुवर्ण कँडेल लगायत सम्पूर्ण क्लब परिवारलाई प्रमुख अतिथि बज्राचार्यले धन्यबादका साथ बिरामीको सिघ्र स्वास्थ्यलाभको शुभकामना गर्नुभयो ।

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal