लायन्सद्वारा चेपाङ महिलालाई कृतिम खुट्टा वितरण
काठमाडौं । लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ के नेपाल अन्तरगतको लायन्स क्लब अफ काठमाडौं नयाँबजारद्वारा चितवन कालीखोला घर भएका बर्ष ४८ की मंगला चेपाड गुरुडलाई कृतिम खुट्टा उपलब्ध गराएको छ ।
औंलामा सानो कालो डल्लो आएको र औला कुहिने समस्या भएको कारणले खुट्टानै काटेर फाल्नु परेकोले बिगत १ बर्षदेखी हिडडुल गर्न नसकेकोमा अहिले कृतिम खुट्टा राखेपछि सहज भएको पीडित महिला चेपाङ बताउँछिन् ।
डिस्ट्रिक ३२५ के नेपालका प्रथम भाइस गभर्नर निरा बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा क्याबिनेट सेक्रेटरी शैलेन्द्र दाहाल पीआर ओं इन चिफ विष्णुहरि फुयाल डिस्ट्रिक बिल्डिंग कमिटी चिफ हसन कुमार गोपाली जी एस टि कोअर्डिनेटर सन्तोष सराफ लगायतको उपस्थति रहेको थियो ।
जहां आबस्यकता त्यहा लायन्स भन्ने मुल नारा लाई आधार मान्दै आयको लायन्स विश्वको ठूलो अनि पुरानो सामाजिक संस्थाले सामाजिक कार्य गर्दै आएको र यसरी खुट्टा उपलब्ध गराएका क्लबका अध्यक्ष सुवर्ण कँडेल लगायत सम्पूर्ण क्लब परिवारलाई प्रमुख अतिथि बज्राचार्यले धन्यबादका साथ बिरामीको सिघ्र स्वास्थ्यलाभको शुभकामना गर्नुभयो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





