‘काठमाडौंमा राउटेका राजा कहिलेकाहीँ आउलान्, तर, इतिहासका राजा आउँदैनन्’
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयणमन्त्री सुदन किरातीले नेपाली जनताले फ्याँकेको राजतन्त्र अब यो जुनीमा नफर्किने दाबी गरेका छन् ।
शुक्रबार कपिलबस्तुमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले लोकतन्त्रको विकल्पमा अब कुनैपनि वंश शासन हुन नसक्ने बताए ।
‘काठमाडौंमा केही साथीहरुले सोध्दै थिए, राजा आउँछन् ? काठमाडौंमा राउटेका राजा चाँहि कहिलेकाहीँ आउँछन्, तर इतिहासमा अंकित भएका राजा आउँदैनन’ मन्त्री किराँतीले भने । उनले उनले ठूलो संघर्षबाट नेपालको विविधतालाई मध्यनजर गरी संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताए ।
मन्त्री किराँतीले देशको भौगौलिक वनावट, जातीय बसोबासका कारणले सबै मिलेर बस्नुपर्ने अवस्था रहेको बताए । ‘मुक्तिनाथमा बुद्ध र हिन्दुको पूजा गरिन्छ, माईपोखरीमा बुद्ध हिन्दु र किराँतको पूजा गरिन्छ, हलेसीमा बुद्ध, हिन्दु र किराँतको संगमस्थल छ, संसारमा कहाँ छ, लुम्बिनीलाई मुस्लिमहरुले जोगाएका छन्’, मन्त्री किराँतीले भने, ‘कुनै पनि तत्वले समाजलाई फुटाउन सक्दैनन ।’
ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





