मंसिर ९ गतेबाट जोरपाटीमा बाजेको सेकुवाको १७औं शाखा सञ्चालनमा आउँदै

२०८० मंसिर ८ गते, शुक्रबार

मंसिर ९ गतेबाट जोरपाटीमा बाजेको सेकुवाको १७औं शाखा सञ्चालनमा आउँदै
काठमाडौं । मंसिर ९ गतेबाट जोरपाटी चोकस्थित चामुण्डा गेटको नजिकै बाजेको सेकुवाको १७ औं शाखा सञ्चालनमा आउने भएको छ ।

निकै आकर्षक डिजाइनमा डिजाइन गरिएको उक्त बाजेको सेकुवा उद्घाटनको अवसरमा १६ गतेसम्म २० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने १६ गते लाइभ सांगीतिक प्रस्तुति रहने सञ्चालक शशी कुमार भण्डारीले यस अनलाइनलाइृ बताउनु भयो । चिसो तातो पेय पदार्थ तथा लोकप्रिय परिकार सेकुवाका साथै सुप, नेपाली र इन्डियन लोकप्रिय खाना खाजा सेट, ट्राउट माछा, पिज्जा, तन्दुरी, मुस्ताङको आलुका परिकार पाईनेछ ।

शान्त एवं पारिवारिक वातावरणका साथ बालबालिकाको लागि खेल्ने ठाउँ समेत रहेको बाजेको सेकुवामा पर्याप्त पार्किङको व्यवस्था समेत रहेको छ । यहाँ मिटिङ रुम र फेमिलि रुम १० वटा रहेको छ भनें ८० जना सम्मको लागि मिटिङ, सेमिनार गर्ने सुविधा रहेको सञ्चालक भण्डारीले जानकारी दिनुभयो ।

बर्थ डे पार्टी, अन्नप्रासन लगायतका पारिवारिक कार्यक्रमको लागि समेत उपयुक्त रहेको बाजेको सेकुवा जोरपाटीमा भोज तथा पार्टीका लागि सेकुवा लगायतको अर्डर गर्न सकिनेछ । एक हजारसम्मको अर्डरको फ्री डेलिभरी र फ्री होम प्याकिङको सुविधा रहेको भण्डारीले बताउनुभयो ।

बाजेको सेकुवा बिहान ९ बजे देखि बेलुका साढे १० बजेसम्म खुल्नेछ । मंसिर ९ गते शनिवार औपचारिक उद्घाटन कार्यक्रम दिउसो २ बजे हुनेछ ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal