‘काठमाडौंमा राउटेका राजा कहिलेकाहीँ आउलान्, तर, इतिहासका राजा आउँदैनन्’
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयणमन्त्री सुदन किरातीले नेपाली जनताले फ्याँकेको राजतन्त्र अब यो जुनीमा नफर्किने दाबी गरेका छन् ।
शुक्रबार कपिलबस्तुमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले लोकतन्त्रको विकल्पमा अब कुनैपनि वंश शासन हुन नसक्ने बताए ।
‘काठमाडौंमा केही साथीहरुले सोध्दै थिए, राजा आउँछन् ? काठमाडौंमा राउटेका राजा चाँहि कहिलेकाहीँ आउँछन्, तर इतिहासमा अंकित भएका राजा आउँदैनन’ मन्त्री किराँतीले भने । उनले उनले ठूलो संघर्षबाट नेपालको विविधतालाई मध्यनजर गरी संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताए ।
मन्त्री किराँतीले देशको भौगौलिक वनावट, जातीय बसोबासका कारणले सबै मिलेर बस्नुपर्ने अवस्था रहेको बताए । ‘मुक्तिनाथमा बुद्ध र हिन्दुको पूजा गरिन्छ, माईपोखरीमा बुद्ध हिन्दु र किराँतको पूजा गरिन्छ, हलेसीमा बुद्ध, हिन्दु र किराँतको संगमस्थल छ, संसारमा कहाँ छ, लुम्बिनीलाई मुस्लिमहरुले जोगाएका छन्’, मन्त्री किराँतीले भने, ‘कुनै पनि तत्वले समाजलाई फुटाउन सक्दैनन ।’
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





