दिनभर विद्युत काटेर मलाई घरमा थुनियोः दुर्गा प्रसाईं

२०८० मंसिर ८ गते, शुक्रबार

काठमाडौं । शुक्रवार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईंले कुनै दिन आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नजरबन्दमा राख्नु नपरोस् भन्दै चेतावनी दिएका छन्। ‘कतै मैले एक दिन तपाईँलाई पनि नजरबन्दमा राख्न नपरोस्। यो कुरा तपाईँ हेक्का राख्नुहोस्,’ उनले भने।

उनले आज आफूलाई नजरबन्दमा राखिएको र दिनभर घरमा बिजुलीको लाइनसमेत काटिएको बताए। उनले भने,’दिनभर मेरो घरको बिजुलीको लाइन काटियो। प्रचण्ड ज्यू तपाईँलाई जंगलबाट यो ठाउँमा पुर्‍याउने दुर्गा प्रसाईँ हो। दुर्गा प्रसाईँले ज्यान दिएको छ। यही घरमा हो तपाईँले कुनै दिन चिया खाएको। यही घर तपाईँले आज अन्धकार बनाउनुभएको छ।’

134 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal