माइतीघर क्षेत्रलाई निषेधित घोषणा गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

२०८० मंसिर ८ गते, शुक्रबार

काठमाडौँ । सर्वोच्च अदालतले माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित घोषणा गर्नुको कारण पेश गर्न सरकारका नाउँमा आदेश जारी गरेको छ।

एमाले र व्यवसायी दुर्गा प्रसाईले बिहीबार एकै दिन प्रर्दशन गर्न खोजेपछि सरकारले एक महिनाका लागि माइतीघर(नयाँ बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ।

उक्त निर्णयविरुद्ध अधिवक्ताहरु स्वागत नेपाल, प्रेमराज सिलवाल र त्रिलोकबहादुर चन्दले दायर गरेको छुट्टा छुट्टै रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले कारण पेश गर्न आदेश दिएको हो। सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन समेत भनेको छ।

अधिवक्ताहरुले शान्तिपूर्ण रुपमा भेला भएर प्रर्दशन गर्न पाउने नागरिकको मौलिक हकमा सरकारले बन्देज लगाउन नमिल्ने जिकिर गरेका छन्।

124 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal