लायन्सद्वारा आँखा शिविर सम्पन्न, ८३ जनाको अप्रेशन

२०८० कार्तिक २३ गते, बिहीबार

गणेश जि सी
काठमाडौं । ‘जहाँ आवश्यकता त्यहा लायन्स, हामी सेवा गर्छौं’ भन्ने मुल नारालाई आत्मसात गर्दै संसारका सबै भन्दा ठूलो अनि पुरानो सामाजिक संस्था लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तरगत रहेको लायन्स क्लब अफ ढोरपाटन बागलुङद्वारा आयोजित आँखा शिविर कार्तिक २१/२२ गते बागलुङको बुर्तिवाङमा डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाको प्रमुख अथित्यतामा सम्पन्न भएको छ ।

नेपाल नेत्र ज्योति संघ, हिमालयन आँखा अस्पताल पोखरा तथा धौलागिरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न निःशुल्क आँखा शिविरमा ८२५ जनाको आँखा परीक्षण भयको र ८३ जनाको अपरेसन तथा २५० जनालाई निःशुल्क चस्मा उपलब्ध गरिएको क्लबका अध्यक्ष राम आचार्यले हामीलाई जानकारी दिनु भयो । कार्यक्रममा डिष्ट्रिक्ट गभर्नरका साथ रिपोर्टिङ चिफ रमेश पौडेल एमजेफ मेनेजमेन्ट चिफ सुरेन्द्र सुवेदी जिएम ए चिफ दुर्गा कुँवर क्लस्टर चिफ सोमीता खड्का तथा तालबहादुर कुँवर तथा जोन चियर पर्सन नारायण प्रसाद आचार्य को उपस्थिति रहेको थियो । बागलुङ जिल्लाको विकट ठाउँमा आएर यसरी क्लबले शिविर राखेको मा गभर्नर थापाले आयोजना सम्पूर्ण लाई धन्यबाद दिदै अझै सेवाका कार्यमा लागिरहन सुभकामना दिनु भयो ।

166 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal