लायन्सद्वारा आँखा शिविर सम्पन्न, ८३ जनाको अप्रेशन

गणेश जि सी
काठमाडौं । ‘जहाँ आवश्यकता त्यहा लायन्स, हामी सेवा गर्छौं’ भन्ने मुल नारालाई आत्मसात गर्दै संसारका सबै भन्दा ठूलो अनि पुरानो सामाजिक संस्था लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तरगत रहेको लायन्स क्लब अफ ढोरपाटन बागलुङद्वारा आयोजित आँखा शिविर कार्तिक २१/२२ गते बागलुङको बुर्तिवाङमा डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाको प्रमुख अथित्यतामा सम्पन्न भएको छ ।
नेपाल नेत्र ज्योति संघ, हिमालयन आँखा अस्पताल पोखरा तथा धौलागिरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न निःशुल्क आँखा शिविरमा ८२५ जनाको आँखा परीक्षण भयको र ८३ जनाको अपरेसन तथा २५० जनालाई निःशुल्क चस्मा उपलब्ध गरिएको क्लबका अध्यक्ष राम आचार्यले हामीलाई जानकारी दिनु भयो । कार्यक्रममा डिष्ट्रिक्ट गभर्नरका साथ रिपोर्टिङ चिफ रमेश पौडेल एमजेफ मेनेजमेन्ट चिफ सुरेन्द्र सुवेदी जिएम ए चिफ दुर्गा कुँवर क्लस्टर चिफ सोमीता खड्का तथा तालबहादुर कुँवर तथा जोन चियर पर्सन नारायण प्रसाद आचार्य को उपस्थिति रहेको थियो । बागलुङ जिल्लाको विकट ठाउँमा आएर यसरी क्लबले शिविर राखेको मा गभर्नर थापाले आयोजना सम्पूर्ण लाई धन्यबाद दिदै अझै सेवाका कार्यमा लागिरहन सुभकामना दिनु भयो ।
ताजा

प्रचण्ड नेतृत्वको सरकार आफैं ढल्छः ओली
२०८० मंसिर १५ गते, शुक्रबार
प्रचण्ड नेतृत्वको सरकार आफैं ढल्छः ओली
२०८० मंसिर १५ गते, शुक्रबार
नक्कली शरणार्थी प्रकरणः खाँण र रायमाझी जेलमै बस्नुपर्ने, रिजाललाई पन्ध्र लाख धरौटी
२०८० मंसिर १५ गते, शुक्रबार
मंसिर २३ र २८ गते पाठक र खतिवडाको विहे
२०८० मंसिर १५ गते, शुक्रबार
राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए
२०८० मंसिर १५ गते, शुक्रबार
अर्थमन्त्रीलाई ४० करोडको आरोप
२०८० मंसिर १५ गते, शुक्रबार
१० अर्व झ्वाम पार्नेलाई अख्तियारको सुनपानी
२०८० मंसिर १५ गते, शुक्रबार
सूईहरुको उदासिनताले सडक चौपट
२०८० मंसिर १५ गते, शुक्रबार
काँग्रेसमा गगन–विश्व र प्रदीपको नयाँ धार
२०८० मंसिर १५ गते, शुक्रबार
गाजामा भोकमरीको सङ्कट
२०८० मंसिर १४ गते, बिहीबार
जाजरकोट भूकम्पको कहरः पालमुनि बस्दै आएकी ३ वर्षीया बालिकाको मृत्यु
२०८० मंसिर १४ गते, बिहीबारलोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार