क्यानडामा पहिलो पटक दोस्रो स्टार म्युजिक भिडियो अवार्ड सम्पन्न
क्यानडा । ग्रेट नटराज फिल्मस् प्रा.लि.को आयोजनामा स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण क्यानडामा सव्य र भव्य रूपमा सम्पन्न भएको छ ।
मे २८ तारिकमा भएको कार्यक्रममा नेपाल,अमेरिका र क्यानडामै रहेका कलाकर्मीलाई १९ वटा बिधामा अवार्ड प्रदान गरिएको छ भने अवार्ड समारोहमा वरिष्ठ नृत्य निर्देशक कबिराज गहतराज,कलाकार पल्पसा डंगोल,प्रस्तोता नरेश भट्टराई,निर्देशक उज्वल केसीसँगै झन्डै २०० जनाको सहभागिता रहेको थियो ।
स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण वितरण समारोहमा गम्भीर बिष्ट,सुवल थापा,सुरेन बस्याल,सुश्मा अधिकारी,दिपासा बि.सी.,मनोज बि.लगायतका कलाकारको साङ्गीतिक प्रस्तुति रहेको थियो ।
नेपालबाट बाहिर कलाकार समेत लगेर अवार्ड गर्न निकै गाह्रो हुने परिस्थिति भएको बेला यसरी आफ्नो टिम सफल भएकोमा ग्रेट नटराज फिल्मस् प्रा.लि.का अध्यक्ष अशोक बि.क.ले खुसी व्यक्त गर्दै सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिएका छन् । आयोजक पक्षले अब छिट्टै अवार्डको तेस्रो संस्करण गर्ने पनि जनाएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





