क्यानडामा पहिलो पटक दोस्रो स्टार म्युजिक भिडियो अवार्ड सम्पन्न

२०८० जेष्ठ १८ गते, बिहीबार

क्यानडा । ग्रेट नटराज फिल्मस् प्रा.लि.को आयोजनामा स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण क्यानडामा सव्य र भव्य रूपमा सम्पन्न भएको छ ।
मे २८ तारिकमा भएको कार्यक्रममा नेपाल,अमेरिका र क्यानडामै रहेका कलाकर्मीलाई १९ वटा बिधामा अवार्ड प्रदान गरिएको छ भने अवार्ड समारोहमा वरिष्ठ नृत्य निर्देशक कबिराज गहतराज,कलाकार पल्पसा डंगोल,प्रस्तोता नरेश भट्टराई,निर्देशक उज्वल केसीसँगै झन्डै २०० जनाको सहभागिता रहेको थियो ।
स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण वितरण समारोहमा गम्भीर बिष्ट,सुवल थापा,सुरेन बस्याल,सुश्मा अधिकारी,दिपासा बि.सी.,मनोज बि.लगायतका कलाकारको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

नेपालबाट बाहिर कलाकार समेत लगेर अवार्ड गर्न निकै गाह्रो हुने परिस्थिति भएको बेला यसरी आफ्नो टिम सफल भएकोमा ग्रेट नटराज फिल्मस् प्रा.लि.का अध्यक्ष अशोक बि.क.ले खुसी व्यक्त गर्दै सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिएका छन् । आयोजक पक्षले अब छिट्टै अवार्डको तेस्रो संस्करण गर्ने पनि जनाएको छ ।

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal