उपभोक्तालाई राहतः डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घट्यो
२०८० जेष्ठ ३ गते, बुधबार
काठमाडौं । नेपाल आयल निगमले एकैपटक डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो ।
इन्डियन आयल कर्पोरेशनबाट मंगलबार नै मूल्य घटेर आएसँगै निगमले डिजेलको मूल्य घटाएको हो । यस्तै निगमले मट्टीतेलको मूल्य पनि प्रतिलिटर १० रुपैयाँ नै घटाएको छ। आज मध्यरातिदेखि नयाँ मूल्य कार्यान्वयनमा आएपछि निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्मको दुरीमा डिजेल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँ खरिद गर्न सकिनेछ ।
निगमले हाललाई पेट्रोल, हवाई इन्धन र ग्यासको भाउ भने यथावतै राखेको छ ।
181 Views
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





