बुढानिलकष्ठ १३ मा खुल्यो बच्पन स्कूल
काठमाडौ । काठमाडौको केन्द्र बुढानिलकष्ठ नगरपालिका वडा नं १३ मा बच्पन स्कुल सञ्चालनमा आएको छ । स्कूलको उद्घाटन बाग्मती प्रदेशका सांसद जयराम थापाले गरेका हुन् ।
स्कूल उद्घाटन पछि बोल्दै सांसद थापाले शिक्षाको परिवर्तनले मात्र देशमा परिवर्तन गर्न सकिन्छ भन्दै देशमा गुर्णस्तरिय शिक्षाको खाँचो रहेको कुरा मनन गर्दै काठमाडौँ बूढानीलकण्ठ नगरपालिका लागि ध्यान दिंदै एक अन्तर्राष्ट्रिय स्तरको पूर्व प्राथमिक विद्यालय बच्चपन स्कूल को स्थापन भएकोमा खुशी ब्यत गरे ।
बिद्यालयका निर्देशक एव फेरील्याण्ड इन्टरनेश्नल स्कुलका संस्थापक प्रिन्सीपल बिष्णु चन्द्र अधिकारीले उपस्थित हुने सम्पूर्ण मानुभावहरुलाई स्वागत गर्दै २१ औँ शताब्दीमा प्रतिस्पर्दा गर्न सक्ने जनशक्ति उत्पादन तर्फ यस बच्चपन् स्कूल काठमाण्डौले वू न पा १३ मा एक उत्कृष्ट बालमैत्री प्ले स्कूल संचालन गर्न लागेको बताए ।
बू न पा १३ का वर्डा अध्यक्ष टीका नारायण श्रेष्ठले गुणस्तरीय शिक्षा आजको आबस्यकता हो भन्दै यस्ता प्ले स्कुलहरुले उत्कृष्ट तथा माटो सुहाउदो शिक्षा प्रधान गर्नु पर्नेमा जोड दिए । सो अवसरमा बू न पा १० र ११ का वार्ड अध्यक्ष नवराज भट्टराई र राजु अधिकारीले बिधालयको प्रगतिको शुभकामना दिए । बच्चपन प्ले स्कूल दिल्लीबाट आउनु भएका दीपेन्द्र चन्द्र रोयले शिक्षक शिक्षिका हरुलाई तीन दिन सम्म तालिम दिएका थिए । प्रशिक्षक रोयले बाल मस्तिष्क अनुसार चौतर्फी विकासका का लागि बच्चपन स्कूल काठमाण्डौले ठूलो भूमिका खेल्ने छ भन्दै बालबालिकाहरुको सर्वाङ्गीण विकासमा टेवा पुग्ने बताए । बच्चपन स्कूल चुनदेवीका अध्यक्ष हरि प्रसाद देवकोटाले शिक्षा को प्रयोगतमाक पक्षमा बच्चपन स्कूलले ध्यान दिने छ भन्दै पूर्व प्राथमिक शिक्षाको बारेमा वर्णन गर्नु भएको थियो।
करिब २५० जना अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रम बच्चपन स्कूल काउन्सिलर श्रीमती सरस्वती विष्टले सञ्चालन गर्नु भएको थियो भने विद्यालयका प्रिन्सिपल राम प्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





