उपभोक्तालाई राहतः डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घट्यो

२०८० जेष्ठ ३ गते, बुधबार

काठमाडौं । नेपाल आयल निगमले एकैपटक डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

इन्डियन आयल कर्पोरेशनबाट मंगलबार नै मूल्य घटेर आएसँगै निगमले डिजेलको मूल्य घटाएको हो । यस्तै निगमले मट्टीतेलको मूल्य पनि प्रतिलिटर १० रुपैयाँ नै घटाएको छ। आज मध्यरातिदेखि नयाँ मूल्य कार्यान्वयनमा आएपछि निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्मको दुरीमा डिजेल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँ खरिद गर्न सकिनेछ ।

निगमले हाललाई पेट्रोल, हवाई इन्धन र ग्यासको भाउ भने यथावतै राखेको छ ।

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal