गौरीशंकरको काखामा एमालेको प्रशिक्षण, निरास हुन आवश्यक छैन– गोविन्द प्रसाद दुलाल
दोलखा । नेकपा एमालेको संगठन सुदृढीकरण एवं विस्तार अभियान (Mission Grassroot ) अन्तर्गत फाल्गुन ५ गतेबाट सुरु भएको संगठन विस्तारको कार्यक्रमले व्यापकता पाएको छ । यसैक्रममा दोलखा जिल्ला गौरीशंकर हिमालको फेदमा रहेको गौरीशंकर गाउँपालिकामा एमालेले सबै वडाहरुको प्रतिनिधित्व गरी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द प्रसाद दुलालले पार्टी संगठनलाई अगाडी बढाउन यो अभियानले वैचारिक रुपमा बलियो र भावनात्मक रुपमा एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभएको छ। नेता दुलालले सबै राजनैतिक परिवर्तनहरूको अगुवाइ गरेको नेकपा एमालेसँग वैज्ञानिक समाजवादमा पुग्ने स्पष्ट मार्गचित्र, विशाल सङ्गठन, लोकप्रिय नेताहरु र अब्बल कार्यकर्ताहरूको टिम रहेकाले निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । अतिथि गोविन्द दुलालले युवा पुस्तालाई उत्पादनमा जोडिन नसक्दा युवाशक्ति देशबाट बाहिरिने स्थिति नरोकिएकोप्रति भने चिन्ता व्यक्त गर्नुभएको छ ।
गौरीशंकर गाउँपालिका कमिटिका अध्यक्ष जङ्ग गुरुङको अध्यक्षतामा भएको बैठकमा प्रदेश कमिटीका सदस्य गणेश कार्कि, गाउँपालिकाका इञ्चार्ज स्वयं बहादुर खड्का लगायतले बोल्नुभएको थियो ।
ताजा
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





