गौरीशंकरको काखामा एमालेको प्रशिक्षण, निरास हुन आवश्यक छैन– गोविन्द प्रसाद दुलाल
दोलखा । नेकपा एमालेको संगठन सुदृढीकरण एवं विस्तार अभियान (Mission Grassroot ) अन्तर्गत फाल्गुन ५ गतेबाट सुरु भएको संगठन विस्तारको कार्यक्रमले व्यापकता पाएको छ । यसैक्रममा दोलखा जिल्ला गौरीशंकर हिमालको फेदमा रहेको गौरीशंकर गाउँपालिकामा एमालेले सबै वडाहरुको प्रतिनिधित्व गरी भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द प्रसाद दुलालले पार्टी संगठनलाई अगाडी बढाउन यो अभियानले वैचारिक रुपमा बलियो र भावनात्मक रुपमा एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभएको छ। नेता दुलालले सबै राजनैतिक परिवर्तनहरूको अगुवाइ गरेको नेकपा एमालेसँग वैज्ञानिक समाजवादमा पुग्ने स्पष्ट मार्गचित्र, विशाल सङ्गठन, लोकप्रिय नेताहरु र अब्बल कार्यकर्ताहरूको टिम रहेकाले निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । अतिथि गोविन्द दुलालले युवा पुस्तालाई उत्पादनमा जोडिन नसक्दा युवाशक्ति देशबाट बाहिरिने स्थिति नरोकिएकोप्रति भने चिन्ता व्यक्त गर्नुभएको छ ।
गौरीशंकर गाउँपालिका कमिटिका अध्यक्ष जङ्ग गुरुङको अध्यक्षतामा भएको बैठकमा प्रदेश कमिटीका सदस्य गणेश कार्कि, गाउँपालिकाका इञ्चार्ज स्वयं बहादुर खड्का लगायतले बोल्नुभएको थियो ।
ताजा
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवार
आज एनपीएलका दुई खेलः चितवन र कर्णाली भिड्दै
२०८२ मंसिर २ गते, मंगलवार
मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं
२०८२ मंसिर २ गते, मंगलवार
व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छौंः प्रसाईं
२०८२ मंसिर १ गते, सोमबार
मानवता विरुद्धको गम्भीर अपराधमा शेख हसिनालाई मृत्युदण्डको सजाय
२०८२ मंसिर १ गते, सोमबार
मंसिर १८ बाट ‘अभिमन्युः च्याप्टर १’ आउँदै
२०८२ मंसिर १ गते, सोमबार
मुल्डे भ्यू–पार्क: हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’
२०८२ मंसिर १ गते, सोमबार
कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइयो
२०८२ मंसिर १ गते, सोमबार
नेपाली कम्युनिस्ट पार्टीविरुद्ध अदालत जान्छौंः सुबेदी
२०८२ मंसिर १ गते, सोमबार
‘द ब्ल्यू लाइट’को पोस्टरमा पाँच पात्रबीच समानता र भिन्नता
२०८२ मंसिर १ गते, सोमबार
आजदेखि एनपिएलः जनकपुर र काठमाडौं भिड्दै
२०८२ मंसिर १ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





