महानिरीक्षक बन्ने सिंहको सपना चकनाचुर

२०७९ फाल्गुन ११ गते, बिहीबार

काठमाडौं । प्रहरी महानिरीक्षक बन्ने सपना बुनेर बसेका नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंह अन्ततः प्रहरी संगठनबाटै बाहिरिन पुगेका छन् । जन्म मिति र शैक्षिक योग्यताको प्रमाणपत्रबारे विवाद बढ्दै जाँदा सिंह पदबाट राजिनामा दिएर संगठनबाट बाहिरिएका हुन् । उनले बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा पत्र बुझाएका छन् ।

तर, उनको जन्म मिति र शैक्षिक योग्यताको प्रमाण पत्रलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालसालै मात्र उजुरी परेको थियो । सिंहको फरक–फरक जन्ममिति भेटिएको र शैक्षिक योग्यताको प्रमाणपत्र पनि नक्कली रहेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन अगाडि बढाएको थियो । अख्तियारमा परेको उजुरीबारे अनुसन्धान भइरहेको बुझिएको छ ।

162 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal