बागलुङमा जिसीले गरे आत्मदाह प्रयास

२०७९ माघ १९ गते, बिहीबार

काठमाडौं । इलामका प्रेमप्रसाद आचार्यले आत्महत्या गरेयता यस किसिमका घटनाहरु बढ्दै जान थालेका छन् । पछिल्लो पटक बुधबार बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको घटना सार्वजनिक भएको छ । हाल उपचारथ जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता गंगा बहादुर थापाले जानकारी दिएका छन् ।

सोमबारमात्रै पोखराका ४५ बर्षीय कृष्णबहादर क्षेत्रीले आत्महत्या प्रयास गरेका थिए । पोखरा स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा उपचाररत् क्षेत्रीलाई बचाउन जाँदा जल्न पुगेकी घरबेटी संगीता सापकोटाको भने मृत्यु भएको छ । यस्तै गतसाता विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहन प्रसाद न्यौपानेले आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका थिए । आत्महत्या गर्ने अधिकांशले ऋणका कारण आफूहरु यो अवस्थामा पुगेको उल्लेख गर्ने गरेका छन् ।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal