ढल्नै लागेको नेवानि उठाउँदै अधिकारी
कठमाडौं । व्यवस्थापन र कार्यक्षमताका अभावले ऋणमा चुर्लुम्म डुबेको नेपाल वायुसेवा निगम यतिबेला टाउको उठाउने तरखरमा छ । तात्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नियुक्त गरेका महाप्रबन्धक डिमप्रसाद पौडेलले नेवानिलाई १ वर्षको अवधिमा क्षतविक्षत पार्दै ऋणले उठ्नै नसक्ने अवस्थामा पु¥याएका थिए । एमाले अध्यक्ष खड्गप्रसाद नेतृत्वको सरकार ढलेपछि २०७८ कार्तिक ११ गते नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भए । कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भए ।
कार्यकारी अध्यक्षमा नियुक्त अधिकारीले निगमका माफियासँग घनिष्ठ सम्बन्ध बनाएका भ्रष्ट र कामै नगरी लुट्न पल्केका कर्मचारी एवं हवाइ माफियाहरुको जालझेल र षड्यन्त्रले नियमित रुपमा काम गर्न नपाई उल्टै मुद्धा–मामिला व्यहोरेका थिए । अधिकारी आएपछि नेपाल वायुसेवा निगमले पहिला १३३ करोड र पछि ७३ करोड ऋण र किस्ता कर्मचारी संचयकोष र नागरिक लगानी कोषलाई चुक्ता गरेका छन् । सर्वोच्च अदालतले काममा फर्कने आदेश दिएपछि अव एक–डेढ बर्ष अधिकारी रहँदा नेपाल वायुसेवा निगमले काँचुली फेर्ने जानकारहरुले बताएका छन् । नेपाल वायुसेवा निगमलाई जानेका र बुझेका अधिकारीलाई हटाउन हवाईमाफियादेखि तस्कर दिपक मलहोत्रा तथा निगमकै पूर्व कर्मचारी पनि पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीनवराम श्रेष्ठ समक्ष धाइरहेका थिए । तथापि ती सबैलाई पछार्दै नेवानीको उन्नति प्रगतिमा अहोरात्र जुटेका अधिकारीलाई अहिले नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले भाँजो हालेर नेवानी ध्वस्त पर्ने षड्यन्त्रमा जुटेका छन् ।
नेवानीसँग पर्याप्त जहाज नभए पनि कुशल व्यवस्थापनका कारण वाईडबडी जहाजले फूल अकोपेन्सीमा उडाईरहेको समाचार श्रोतले बताएको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





