बिदेशबाट जहाज चढाइएको मान्छे नेपाल आउँदा अ,चेत
परिवारको आर्थिक अवस्था निकै ना,जुक भएको कारण ४१ वर्षका ठानबहादुर थापा बैदेशिक रोजगारीको लागि मलेसिया गएका थिए ।
दुई पैसा कमाउँला र परिवारलाई सुख र खुसी दिउँला भन्ने उनको सपना पुरा हुन नपाउँदै उनले नै संसार छोडेका छन् ।
प्रदेशमा बि,रामी भइ उपचारको अभावमा उता बाट जहाज चढाइएको तर नेपाल आउदा अचेत रहेको त्यही अचेत अवस्थामा बुटबल स्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको र आइसियुको समस्या देखाइ भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो ।
मुसिकोट नगरपालिका १ ढाँण गुल्मी निबासी दुर्गा बहादुर थापा का माइलो छोरा हाल चिसा पानी बर्दघाट, नवलपरासी ठान बहादुर थापा को सिभियर निमोनियाका कारण भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृ,त्यु भएको र घरको आर्थिक स्थिति निकै दयनिक भएको कारण हस्पिटलमा उपचारको क्रममा भएको खर्च पनि पुरा तिर्न सकेका छैनन् ।
मुल खम्बा नै ढलेपछि यति बेला ठानबहादुरको परिवारको बिचल्लीमा परेको छ । सहयोगी मकारीहरुलाई सहयोगको लागि अपीलसमेत गर्न परेको अवस्था छ ।
ठानबहादुरकी एक श्रीमती २ छोरा छन् । सहयोग गर्न चाहनुहुने सहयोगीहरुले कृष्ण थापालाई 9857034895मा सम्पर्क गर्नु होला ।
ताजा
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





