बिदेशबाट जहाज चढाइएको मान्छे नेपाल आउँदा अ,चेत

परिवारको आर्थिक अवस्था निकै ना,जुक भएको कारण ४१ वर्षका ठानबहादुर थापा बैदेशिक रोजगारीको लागि मलेसिया गएका थिए ।
दुई पैसा कमाउँला र परिवारलाई सुख र खुसी दिउँला भन्ने उनको सपना पुरा हुन नपाउँदै उनले नै संसार छोडेका छन् ।
प्रदेशमा बि,रामी भइ उपचारको अभावमा उता बाट जहाज चढाइएको तर नेपाल आउदा अचेत रहेको त्यही अचेत अवस्थामा बुटबल स्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको र आइसियुको समस्या देखाइ भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो ।
मुसिकोट नगरपालिका १ ढाँण गुल्मी निबासी दुर्गा बहादुर थापा का माइलो छोरा हाल चिसा पानी बर्दघाट, नवलपरासी ठान बहादुर थापा को सिभियर निमोनियाका कारण भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृ,त्यु भएको र घरको आर्थिक स्थिति निकै दयनिक भएको कारण हस्पिटलमा उपचारको क्रममा भएको खर्च पनि पुरा तिर्न सकेका छैनन् ।
मुल खम्बा नै ढलेपछि यति बेला ठानबहादुरको परिवारको बिचल्लीमा परेको छ । सहयोगी मकारीहरुलाई सहयोगको लागि अपीलसमेत गर्न परेको अवस्था छ ।
ठानबहादुरकी एक श्रीमती २ छोरा छन् । सहयोग गर्न चाहनुहुने सहयोगीहरुले कृष्ण थापालाई 9857034895मा सम्पर्क गर्नु होला ।
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार