अस्ट्रेलियामा अपार्टमेन्टको १२ तलाबाट ख,सेर नेपाली विद्यार्थीको मृ,त्यु

२०७९ कार्तिक १५ गते, मंगलवार

दुई महिनाअघि अस्ट्रे’लिया उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका म्याग्दी पुलाचौर निवासी नेपाली विद्यार्थी नारायण सुवेदीको १२ तला माथिबाट ख,सेर मृ,त्यु भएको छ।

गत सोमबार स्टार्सफिल्डस्थित आफ्नै अपार्टमेन्टको बार्दलीबाट खसेर उनको मृ,त्यु भएको हो।मास्टर्स डिग्री अध्ययनका लागि दुई महिना अघि मात्र अस्ट्रेलिया आइपुगेका नेपाली विद्यार्थीको मृ,त्युबारे अस्ट्रेलियन प्रहरीले छानबिन अगाडि बढाएको छ।

यस घ,टनापछि म्याग्दी अस्ट्रेलिया ओभरसिज नेप्लिज एसो’सिएसन (मोना) ले निजको सत्गत् र श’व नेपाल पठाउन आर्थि’क संकलन समेत सुरू गरेको छ।

हामीले मृ,तकको परिवारसँग अनुमति लिएर सहयोगको कार्यक्रम अगाडि बढाएका छौं र सहयोग पनि जम्मा भइसकेको छ’ मोनाका सचिव दिनेश खत्रीले भने।

मृ,तकका दाजु पुरुषोत्तम’लाई अस्ट्रेलि’या बोलाएर सत्गत गर्ने कुरा भएको सचिव खत्रीले जान’कारी गराए।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal