बलिउड अभिनेत्री रम्भाको कार दु,र्घटना छोरीको अवस्था गम्भीर
काठमाडौं= बलिउडको थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी नायिका रम्भाको कार दु,र्घटना भएको छ । दु,र्घटनामा रम्भाको कार क्षतिग्रस्त भएको छ । कारमा नायिकाकी छोरी र छोरीलाई हेरविचार गर्ने सहयोगी पनि थिए । नायिकाकी छोरीलाई अस्पताल भर्ना गरिएको छ ।
नायिका रम्भाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा कार दुर्घ,टनाको खबर साझा गरेकी छिन् । उनले कारको तस्बिर पनि सेयर गरेकी छिन् । फोटोमा तपाईं देख्न सक्नुहुन्छ कि कार नराम्रोसँग क्षतीग्रस्त भएको छ । तर उनलाई धेरै चो ट भने लागेन ।
दु,र्घटनाको खबर साझा गर्दै उनले आफ्नो पोस्टमा लेखिन्, ।बच्चालाई स्कुलबाट लिएर आउँदा हाम्रो कार अर्को कारसँग ठोक्कियो । मसँग मेरो बच्चा र उनलाई हेरविचार गर्ने सहयोगी थिइन् ।
हामी सबै सुरक्षित छौँ । हामीलाई हल्का चोट लागेको छ । तर मेरी छोरी साशा अहिले पनि अस्पतालमा छिन् । कृपया हाम्रो लागि प्रार्थना गर्नुहोस् । तपाईंहरूको प्रार्थनाले निकै महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





