बलिउड अभिनेत्री रम्भाको कार दु,र्घटना छोरीको अवस्था गम्भीर

२०७९ कार्तिक १५ गते, मंगलवार

काठमाडौं= बलिउडको थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी नायिका रम्भाको कार दु,र्घटना भएको छ । दु,र्घटनामा रम्भाको कार क्षतिग्रस्त भएको छ । कारमा नायिकाकी छोरी र छोरीलाई हेरविचार गर्ने सहयोगी पनि थिए । नायिकाकी छोरीलाई अस्पताल भर्ना गरिएको छ ।

नायिका रम्भाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा कार दुर्घ,टनाको खबर साझा गरेकी छिन् । उनले कारको तस्बिर पनि सेयर गरेकी छिन् । फोटोमा तपाईं देख्न सक्नुहुन्छ कि कार नराम्रोसँग क्षतीग्रस्त भएको छ । तर उनलाई धेरै चो ट भने लागेन ।

दु,र्घटनाको खबर साझा गर्दै उनले आफ्नो पोस्टमा लेखिन्, ।बच्चालाई स्कुलबाट लिएर आउँदा हाम्रो कार अर्को कारसँग ठोक्कियो । मसँग मेरो बच्चा र उनलाई हेरविचार गर्ने सहयोगी थिइन् ।

हामी सबै सुरक्षित छौँ । हामीलाई हल्का चोट लागेको छ । तर मेरी छोरी साशा अहिले पनि अस्पतालमा छिन् । कृपया हाम्रो लागि प्रार्थना गर्नुहोस् । तपाईंहरूको प्रार्थनाले निकै महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

75 Views

ताजा

काठमाडौं बन्यो विश्वकै १०औं प्रदूषित सहर

२०८१ मंसिर २२ गते, शनिबार

काठमाडौं बन्यो विश्वकै १०औं प्रदूषित सहर

२०८१ मंसिर २२ गते, शनिबार

नेपाल मेडिकल कलेजमा ५० वर्षीया महिलाको पाठेघरको सफल शल्यक्रिया

२०८१ मंसिर २२ गते, शनिबार

एआईमा लगानी नगरे मुलुक पछाडि पर्ने विज्ञको चेतावनी

२०८१ मंसिर २२ गते, शनिबार

अस्मिता र मुकुन्दले ल्याए ‘जाऊ हिँड पोखरा’ (भिडियो)

२०८१ मंसिर २२ गते, शनिबार

एनपिएलमा कर्णाली याक्सको पहिलो जित

२०८१ मंसिर २१ गते, शुक्रबार

रविमाथि प्रतिरोध नै साधियोः बाबुराम

२०८१ मंसिर २१ गते, शुक्रबार

सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा कृष्ण गुरुङ पक्राउ

२०८१ मंसिर २१ गते, शुक्रबार

प्रधानमन्त्री गुस्माओद्वारा सांसद ढकाललाइ बिशेष अभिनन्दन

२०८१ मंसिर २१ गते, शुक्रबार

नेककी प्राध्यापक त्रिपाठीलाई बेलायतको विश्वविद्यालयबाट ओडीए

२०८१ मंसिर २१ गते, शुक्रबार

जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

२०८१ मंसिर २१ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal