अचानक मुटुमा समस्या आएपछि नायिका दीपिका पादुकोणको अवस्था यस्तो….

२०७९ कार्तिक १५ गते, मंगलवार

अचानक स्वास्थ्यमा समस्या आएपछि नायिका दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् ।अस्पताल भर्ना भएकी दीपकाको मुटुको धड्कन बढेको निश्कर्ष डाक्टरले निकाले पनि आजको रिर्पोट भने बाहिर आइसकेको छैन ।

 

 

 

सोमबार राती स्वास्थ्य बिग्रिएपछि हैदरावादको कामिनी अस्पतालमा भर्ना गरिएको भएता पनि उपचारपछि उनी फेरि सुटिङ सेटमा फर्किएकी छिन् ।अहिले उनको स्वास्थ्य’मा सुधार भएको बता’इएको छ ।

 

 

 

अस्पतालमा दीपिकाको धेरै परिक्षण गरिएको थियो । जसमा पुरै दिन बितेको बताइएको छ ।उनको स्वास्थ्यको पछिल्लो अपडेट भने बाहिर आएको छैन ।

 

 

 

दीपिकाको पठान र फाइटर दुई फिल्म प्रर्दशनमा आउन बाँकी छन् ।दीपिकाको बिरामी भएको समाचार आएपछि कतिपयले उनी विबाहपछि लगातार बिरामी हुन थालेको बताएका छन् ।

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal