सन्दीप लामिछाने बला,त्कारी हो। कानुनले छोडयो भने म अनसन बस्ने छु ,सावित्री सुवेदी
आँफुलाई अधिकारकर्मी बताउँदै आएकी जयनारी भनिने सावित्री सुवेदीले सन्दीपलाई गम्भिर आरोप लगाउँदै सामाजिक संजालमा नै सन्दिप लामिछानेलाई बला,त्कारी भन्न पछि परेकी छैनन् ।
उनी पटक-पटक सन्दीप प्रकरणमा सन्दीपलाई नै दोषी हो भन्दै आइरहेकी छिन्। केही समय अगाडी बला,त्कारी हो र नेपाल आउने बित्तिकै फाँसी दिनुपर्छ भन्ने जय नारी यसपटक पनि सन्दीपको बिरोधमा उत्रेकी छिन्।
उनले भनेकी छिन् सन्दीप लामिछाने बला,त्कारी हो, सन्दीपलाई कानुनले छोडयो भने म अनसन बस्ने छु जबर जस्ती क रणीको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध सोमबार काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती कर णीको कसुरमा मु द्दा दर्ता भएको छ ।
सन्दीपले नाबालिकमाथि जबर जस्ती क रणी गरेको भन्दै १२ वर्षको जेल सजायको मागदाबी लिइएको छ ।गत भदौ ६ गते बिहान सन्दीपले पिंगलास्थानको होटल काठमाडौँ इनमा लगेर एक १७ वर्षीय किशोरीलाई जबर जस्ती क रणी गरेको आरोप छ ।
पीडित किशोरीले सन्दीपले आफूलाई भदौ ६ गतेको बिहान २ पटक जबर जस्ती कर णी गरेको आरोप लगाएकी छिन् ।प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा पिंगलास्थानको उक्त होटलको सिसी-टिभी फुटेज र लगबुकमा सन्दीप र पीडित किशोरी कोठा नम्बर ३०७ मा सँगै बसेको पाइएको छ ।
उक्त होटलका रिसेप्सनिष्ट अनिश श्रेष्ठले गरेको बयानमा उनीहरू सँगै होटलमा आएको स्वभाविकरुपमै कोठामा आएको र कोठाको चाबी समेत किशोरी आफैँले लिएर गएको बताएका छन् ।यस्तो छ। रिसेप्सनिष्ट अनिश श्रेष्ठको बयान
3 thoughts on “सन्दीप लामिछाने बला,त्कारी हो। कानुनले छोडयो भने म अनसन बस्ने छु ,सावित्री सुवेदी”
Leave a Reply
ताजा
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार






Malai ta thaha nai thiyana
yak xaak jutho barnuparney
Malai ta thaha nai thiyana
yak xaak jutho barnuparney
अनसन नै बसे नि कस्ले रोक्या छ र बसोस् न त