‘सन्दीप लामिछाने बलात्कारी हो, कानुनले छोडयो भने म अनसन बस्ने छु’: सावित्री सुवेदी..
२०७९ कार्तिक १४ गते, सोमबार
आँफुलाई अधिकारकर्मी बताउँदै आएकी जयनारी भनिने सावित्री सुवेदीले सन्दीपलाई गम्भिर आरोप लगाउँदै सामाजिक संजालमा नै सन्दिप लामिछानेलाई बलात्कारी भन्न पछि परेकी छैनन् ।
उनी पटकपटक सन्दीप प्रकरणमा सन्दीपलाई नै दोषी हो भन्दै आइरहेकी छिन्। केही समय अगाडी बलात्कारी हो र नेपाल आउने बित्तिकै फाँसी दिनुपर्छ भन्ने जय नारी यसपटक पनि सन्दीपको बिरोधमा उत्रेकी छिन्।
उनले भनेकी छिन् – ‘सन्दीप लामिछाने बलात्कारी हो, सन्दीपलाई कानुनले छोडयो भने म अनसन बस्ने छु।
61 Views