सन्दीप लामिछाने बला,त्कारी हो। कानुनले छोडयो भने म अनसन बस्ने छु ,सावित्री सुवेदी

२०७९ कार्तिक १५ गते, मंगलवार

आँफुलाई अधिकारकर्मी बताउँदै आएकी जयनारी भनिने सावित्री सुवेदीले सन्दीपलाई गम्भिर आरोप लगाउँदै सामाजिक संजालमा नै सन्दिप लामिछानेलाई बला,त्कारी भन्न पछि परेकी छैनन् ।

उनी पटक-पटक सन्दीप प्रकरणमा सन्दीपलाई नै दोषी हो भन्दै आइरहेकी छिन्। केही समय अगाडी बला,त्कारी हो र नेपाल आउने बित्तिकै फाँसी दिनुपर्छ भन्ने जय नारी यसपटक पनि सन्दीपको बिरोधमा उत्रेकी छिन्।

उनले भनेकी छिन्  सन्दीप लामिछाने बला,त्कारी हो, सन्दीपलाई कानुनले छोडयो भने म अनसन बस्ने छु जबर जस्ती क रणीको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने  विरुद्ध सोमबार काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती कर णीको कसुरमा मु द्दा दर्ता भएको छ ।

सन्दीपले नाबालिकमाथि जबर  जस्ती क  रणी गरेको भन्दै १२ वर्षको जेल सजायको मागदाबी लिइएको छ ।गत भदौ ६ गते बिहान सन्दीपले पिंगलास्थानको होटल काठमाडौँ इनमा लगेर एक १७ वर्षीय किशोरीलाई जबर जस्ती क रणी गरेको आरोप छ ।

पीडित किशोरीले सन्दीपले आफूलाई भदौ ६ गतेको बिहान २ पटक जबर  जस्ती कर  णी गरेको आरोप लगाएकी छिन् ।प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा पिंगलास्थानको उक्त होटलको सिसी-टिभी फुटेज र लगबुकमा सन्दीप र पीडित किशोरी कोठा नम्बर ३०७ मा सँगै बसेको पाइएको छ ।

उक्त होटलका रिसेप्सनिष्ट अनिश श्रेष्ठले गरेको बयानमा उनीहरू सँगै होटलमा आएको स्वभाविकरुपमै कोठामा आएको र कोठाको चाबी समेत किशोरी आफैँले लिएर गएको बताएका छन् ।यस्तो छ। रिसेप्सनिष्ट अनिश श्रेष्ठको बयान

146 Views

ताजा

१० दिनदेखि ठप्प कान्ति लोकपथ सञ्चालनमा

२०८१ आश्विन २२ गते, मंगलवार

१० दिनदेखि ठप्प कान्ति लोकपथ सञ्चालनमा

२०८१ आश्विन २२ गते, मंगलवार

आजदेखि मेलम्चीको पानी काठमाडौंमा

२०८१ आश्विन २२ गते, मंगलवार

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

२०८१ आश्विन २२ गते, मंगलवार

हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा

२०८१ आश्विन २२ गते, मंगलवार

मङ्सिर २८ गते नेपाल पत्रकार महासङ्घको निर्वाचन

२०८१ आश्विन २० गते, आईतवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

च्याङ्ग्रा लिएर रारादेखि फेवासम्मको यात्रा

२०८१ आश्विन १९ गते, शनिबार

हाइड्रोपावरको गाडी दुर्घटना, ६ जना घाइते

२०८१ आश्विन १९ गते, शनिबार

प्रभु साहले सरकारलाई लगाए यस्तो आरोप

२०८१ आश्विन १९ गते, शनिबार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal