पूर्व पति भुवन केसीले आफ्नो ब,दनाम गराउँदै हिंडेको भन्दै रन्किइन् सुस्मिता

२०७९ कार्तिक १४ गते, सोमबार

काठमाडौं । सन् २००२, मा अभिनेता भुवन केसीले आफ्नी दोस्री पत्नि सुस्मिता सँग डि र्भोस गरेदेखि भुवन पटक पटक विभिन्न युवतीहरुको नाममा जोडिएर मिडियामा हे डलाइन बने । तिहारको समयमा भुवनले हाल विबाहको तयारी गरिरहेकी प्रेमीका जिया केसीसाग रमाइलोका साथ अमेरिका भ्रमण गर्न भ्याए ।

हाल चलचित्र विकाश बोर्डको अध्यक्ष समेत रहेका नेपाली काँग्रेसमा प्रवेश गरेर चर्चा र विबाद दुवै खेपेका भुवनले अमेरिकामा रहँदा दिएका अन्तरवर्ताका केसी रोचक किस्सा अहिले पनि सेलाइसकेका छैनन् ।

भुवनले आफू तेस्रो विवाहको तयारीमा रहेकोदेखि अघिल्ला विवाहको असफलताबारे अन्तरवार्ता दिएपछि भुवनकी पूर्व पत्नि सुस्मिताले आँफ्नो नाम लिएर दिएको अन्तरवार्ता प्रति आपत्ति जनाउँदै टिप्पणी जनाएकी छिन् ।

भुवनको उक्त अन्तर्वार्तामा आफूलाई समेत जोडेपछि सुस्मिताले भुवनको ती अभिव्यक्तिबारे प्रतिक्रिया जनाउँदै भनेकी छिन् म अहिले पनि सिंगल छु । भुवन र मैले खुसीपूर्वक सम्बन्ध विच्छेद गरेका थियौं ।

हाल भारतमा परिवारसँग बस्दै आएकी सुस्मिताले अगाडी भन्छिन् हामी अलग भएको २० वर्षपछि पनि किन भुवनजी मेरो नाम लिंदै हिंडिरहनु भएको छ  ।भुवनले आँफुलाई विभिन्न आरोपहरु लगाएकोमा झोक्किएकी सुस्मिताले भुवनले समाजका अगाडि आफ्नो चरित्रलाई बदनाम गराउँदै भुवन हिंडेको आरोप लगाउन पछि परिनन् ।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal