पूर्व पति भुवन केसीले आफ्नो ब,दनाम गराउँदै हिंडेको भन्दै रन्किइन् सुस्मिता
काठमाडौं । सन् २००२, मा अभिनेता भुवन केसीले आफ्नी दोस्री पत्नि सुस्मिता सँग डि र्भोस गरेदेखि भुवन पटक पटक विभिन्न युवतीहरुको नाममा जोडिएर मिडियामा हे डलाइन बने । तिहारको समयमा भुवनले हाल विबाहको तयारी गरिरहेकी प्रेमीका जिया केसीसाग रमाइलोका साथ अमेरिका भ्रमण गर्न भ्याए ।
हाल चलचित्र विकाश बोर्डको अध्यक्ष समेत रहेका नेपाली काँग्रेसमा प्रवेश गरेर चर्चा र विबाद दुवै खेपेका भुवनले अमेरिकामा रहँदा दिएका अन्तरवर्ताका केसी रोचक किस्सा अहिले पनि सेलाइसकेका छैनन् ।
भुवनले आफू तेस्रो विवाहको तयारीमा रहेकोदेखि अघिल्ला विवाहको असफलताबारे अन्तरवार्ता दिएपछि भुवनकी पूर्व पत्नि सुस्मिताले आँफ्नो नाम लिएर दिएको अन्तरवार्ता प्रति आपत्ति जनाउँदै टिप्पणी जनाएकी छिन् ।
भुवनको उक्त अन्तर्वार्तामा आफूलाई समेत जोडेपछि सुस्मिताले भुवनको ती अभिव्यक्तिबारे प्रतिक्रिया जनाउँदै भनेकी छिन् म अहिले पनि सिंगल छु । भुवन र मैले खुसीपूर्वक सम्बन्ध विच्छेद गरेका थियौं ।
हाल भारतमा परिवारसँग बस्दै आएकी सुस्मिताले अगाडी भन्छिन् हामी अलग भएको २० वर्षपछि पनि किन भुवनजी मेरो नाम लिंदै हिंडिरहनु भएको छ ।भुवनले आँफुलाई विभिन्न आरोपहरु लगाएकोमा झोक्किएकी सुस्मिताले भुवनले समाजका अगाडि आफ्नो चरित्रलाई बदनाम गराउँदै भुवन हिंडेको आरोप लगाउन पछि परिनन् ।
ताजा
युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र
२०८३ जेष्ठ ७ गते, बिहीबार
युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र
२०८३ जेष्ठ ७ गते, बिहीबार
स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ
२०८३ जेष्ठ ७ गते, बिहीबार
श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु
२०८३ जेष्ठ ७ गते, बिहीबार
हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा
२०८३ जेष्ठ ७ गते, बिहीबार
तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर
२०८३ जेष्ठ ७ गते, बिहीबार
कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता
२०८३ जेष्ठ ७ गते, बिहीबार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





