अर्घाखाँचीको सुपा देउरालीलाई स्वच्छ राख्न सरसफाई गर्न र ध्यान दिन नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले गरे आग्रह..

२०७९ कार्तिक १४ गते, सोमबार

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७, खाँचीकोटमा रहेको नेपालकै प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरमा सरसफाई अभियान सञ्चालन भएको छ।
महत्वपूर्ण धार्मिक पर्यटकीयस्थल सुपा देउराली मन्दिरलाई नमुना बनाउन सन्धिखर्क नगरपालिकाले सरसफाई अभियान सञ्चालन गरेको हो।

 

 

मन्दिर आसपासका स्थानीयले सरसफाई समिति बनाएर आसपासको सरसफाई गर्न र ध्यान दिन नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आग्रह गरे।
नेपालकै प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ। एक वर्ष पहिलाको तुलनामा आजभोलि दोब्बरले वृद्धि भएको छ।

 

 

विगतका वर्षहरूमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकोमा अहिले आएर दैनिक एक हजारदेखि दुई हजार जनासम्मले दर्शन गर्ने गरेका छन्। सुपा देउरालीमा आउने पर्यटकलाई निर्धक्कका साथ खाना तथा नास्ता खाने वातावरण बनाउन स्थानीय नै जाग्नुपर्ने नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ छ।

 

 

हामीले चाहेको मनोकामना पूरा हुने यस मन्दिरमा आउने धार्मिक पर्यटकलाई स्वच्छ वातावरणमा बस्ने वातावरण बनाउन सबैलाई आग्रह गरिन्। मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन।

 

 

भारतको उत्तर प्रदेस, विहारबाट समेत धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन्। यो नेपालकै प्रसिद्ध मन्दिर बन्दैछ।

 

 

 

197 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal