अप’हरणमा परेको ९ वर्षपछि भेटिइन् पूजा, घर बाट नजिकै थिइन् तर कसैले पनि थाहा पाएनन्

२०७९ कार्तिक १३ गते, आईतवार

पूजाकी आमाले हराएकी छोरी भेटिने सम्पूर्ण आशा माया मारिसकेकी थिइन् । तर, हराएको ९ वर्षपछि १६ वर्षीया पूजा गाउडले अन्तत आफ्नी आमाको काखमा टाउको बिसा’उन सकिन् । सात वर्षकी छँदा सन् २०१३ को २२ जन’वरीमा उनी हराएकी थिइन् ।

उनले महाराष्ट्रको मुम्बइ सहरस्थित आफ्नो विद्यालय बाहिर’बाट एक दम्पतीले आइसक्रिमको लोभ देखाउँदै आफ्नो साथ लगेको बताएकी छन् । उनलाई ४ अगस्टमा फेला पारिएको हो ।

अन्ततः उनी चमत्कारिक ढंगले अपहरण’कर्ताको चङ्गुल’बाट उम्किन सकेको बताइएको छ । उनकी आमा पूनम गाउड भन्छिन्, अहिले खुशीले मलाई आफू चन्द्रमा माथि उडि’रहेको जस्तै लागेको छ । मैले मेरी छोरी भेटिने आशा गर्नै छोडि’सकेकी थिए ।”

प्रहरीका अनुसार ह्यारी डिसुजा र सोनी डिसुजा नामक निसन्तान दम्पतीले पूजाको अप’हरण गरेका थिए । प्रहरीले उनीहरूलाई प’क्राउ गरिसकेको छ। अ,पहरणमा पर्नु’अघि पूजा एउटा उपनगरको सुकुम्बासी क्षेत्रमा दुई दाजु’भाई र आमा’बुबासँग बस्थिन् ।

हराएको दिन उनी आफ्नो दाजुसँगै विद्या’लय पुगेकी थिइन् । तर, अचानक उनीहरूबीच झ’गडा भएको अनि हतार पनि भइ’सकेकाले उनको दाजुले उनलाई विद्यालय बाहिरै छोडेर आफू भित्र गएका थिए। त्यहीबेला ती दम्पतीले उनलाई आइ’सक्रिम किनिदिने भन्दै फकाएर लगेका थिए ।

घर फर्केकी पूजा’ले भेनेकी छन्, ती दम्पतीले सुरुमा मलाई गोवा लगे । त्यसपछि मलाई कर्णाटक र दक्षिणी र पश्चिमी भारतीय राज्यहरूमा लगे ।

म रुँदा वा मैले आफ्नोबारे चिन्ता गर्दा उनी’हरूले मलाई चोट पुर्याउने चे,तावनी दिने गर्दथे । केही समय मलाई उनी’हरूले विद्यालय पनि पठाए । तर, उनीहरूको आफ्नै सन्ता’न भएपछि भने मलाई विद्यालयबाट निकालियो । र उनीहरू सबै मुम्वइ बसाइँ सरे ।”

पूजा भन्छिन्, आफ्नो बच्चा भएपछि उनीहरूले मला’ई पेटीले पिट्ने लात र मुक्का हान्ने गर्न थाले । एक पटक त उनीहरूले हतियार प्रयोग गरी मेरो ढाडबाट र’गत बगाइ दिए । मलाई दिनरात काममा जोताइन्थ्यो ।

उनीहरू बसेको स्थान’बाट मेरो परि’वारको घर नजिकै थियो । तर, मलाई बाटो थाहा थिएन, मसँग पैसा र फोन पनि थिएन । साथै उनीहरूले सधैँ म माथि कडा नजर राख्थे । आफ्नो मुक्तिबारे उनी भन्छिन्, एकदिन उनीहरू सुतिरहेका बेला मैले उनीहरूको मोबा’इल हात पार्न सफल भएँ ।

मलै युट्युबमा मेरो नाम टाइप गर्ना’साथ पोस्टर र भिडियोमा मेरो अपहरणकोबारे उल्लेख गरिएको खबर भेटाएँ । त्यहाँ मद्दतका लागि कल गर्ने टेलिफोन नम्बर’हरू पनि थिए । मैले म’द्दतका लागि प्रया’स गर्ने निर्णय गरेँ ।

तर, यसका लागि त्यही घरमा घरेलु काम गर्ने ३५ वर्षीया प्रमिला देवेन्द्रसँग कुरा गर्ने साहस बटुल्न नै मलाई सात महिना लाग्यो । प्रमिला तुरुन्तै उनलाई सहयोग गर्न तयार भइन् । बीबीसी

उनले पोस्टरमा सम्पर्कका लागि राखिए’को पूजाकी आमाको छिमेकी रफिकलाई फोन गरिन् । पहिलोपटक आमा छोरीले भि’डियो कलमा कुरा गरे । त्यसपछि उनीहरूबीचको भेटघाट मिलाइयो । पूजाकी आमा भन्छिन्,

“सबैभन्दा पहिले मैले छोरीको शरी’रमा रहेको जन्मिँदै देखिको खत जाँचे । दुरुस्त खत भेटिए’पछि मेरो खुशीको सीमा नै रहेन ।

मेरा सारा शंका अन्त्य भए र छोरी फिर्ता पाएँ । पूजा घरे फर्केकोमा उनको परिवार मात्र नभइ सारा आफन्त र छिमेकी पनि अति खुशी छन् ।

 

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो

२०८३ असार ३२ गते, बिहीबार

इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा

२०८३ असार ३२ गते, बिहीबार

‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे

२०८३ असार ३१ गते, बुधबार

आजदेखि बजारमा भरी सिलिण्डर ग्यास

२०८३ असार ३१ गते, बुधबार

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

२०८३ असार ३१ गते, बुधबार

कित्ताकाटसम्बन्धी व्यवस्थामा भएको प्रतिबन्धात्मक वाक्यांशको अपव्याख्या गरिएको भन्दै नेपाल लेखापढी व्यावसायी एसोसिएसनको आपत्ति

२०८३ असार २९ गते, सोमबार

‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति

२०८३ असार २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal